काँग्रेसले बहुमतले ल्याउने महामन्त्री कोइराला

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनमा सबै स्थानमा नेपाली काँग्रेसले बहुमतले ल्याउने दाबी गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी क्षेत्र नं १ का विभिन्न स्थानमा आज आयोजित चुनावी प्रचारप्रसार अभियानलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले काँग्रेसले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउनुको विकल्प नभएको दाबी गर्नुभयो । नवलपरासीको प्रदेश नं ४ … Continue reading काँग्रेसले बहुमतले ल्याउने महामन्त्री कोइराला